कुनै पनि संस्था अगाडी आउनलाई त्यो संस्था को मिहनेत र बिस्वसनियता मा भर पर्छ। बिस्वसनियता त्यो बेला मात्र बढ्छ जब त्यो संस्था संग जोडिएका मानिसहरुले त्यसबाट लाभ पाउछन ।छोटो समयमै कडा मिहनेतले आम मानिसहरुमाझ आफ्नो बिस्वसनियता देखाउदै अघि बढेको संस्था कुमारी जब हो। सन् २०१४ मा संस्थापना भएको संस्था कुमारी जबले रोजगारदाता र रोजगारी खोज्ने लाई भेट गराउने काम गर्छ । यो संस्थामा हाल ६७० भन्दा बढी रोजगारदाता छन् भने प्रत्तेक दिन १० हजार भन्दा बढी रोजगारी खोज्ने मानिसहरु छन् जस मध्ये २०० जना भन्दा बढीले प्रतक्ष उठाउछन र अप्रत्क्ष रुपमा यसको लाभ उठाउनेको शंख्या झन् धेरै छन् ।
In this blog

कुमारी जबको बिशेसताहरु
१, प्लेसमेन्ट सर्भिस
२, आउट सोर्सिन्ग
३ , HR Consulting
४ , जब पोस्टिंग सर्भिस
निकै नै आकर्सक र नयाँ शैलीको मार्केटिंग गरि सोसल मिडियामा अगाडि रहदै दश लाख मानिस माज कुमारी जब प्रतक्ष्य/अप्रत्यक्ष रुपमा पुगिरहेको छ ।
यसै कारणले कुमारी जब नेपालको नम्बर १ जब पोर्टल बनेको छ ।
Loading Comments...