२० फाल्गुन, काठ्माण्डौ
रोजगारिको क्षत्रमा निरन्तर आफ्नो सेवा मार्फत हजारौ जब सिकरलाई टेवा पुर्याउदै आगाडी बढीरहेको संस्था कुमारीजबले फोनिक्स कलेजमा एम.बि.ए. का विद्यार्थीकालागी जोब वर्कशपको आयोजना गरेको थियो । यस वर्कशपमा कुमारिजबका म्यानेजिङ डिरेक्टर्, सन्देश भण्डारीले ५५ जना विद्यार्थीलाई करियर सम्बन्धी बिभिन्न टिप्स दिनुभयो । उहाको आनुसार कडा मिहनेत र सही समयको निर्णयबिना कुनै पनि मानिस सफलताको सिडी चढ्न सक्दैन । धेरैजसो मनिसलाई सिभि, बायोडाटा र रेजुमिको बारेमा भिन्नता थाहा हुँदैन ।
२० फाल्गुन, काठ्माण्डौ
रोजगारिको क्षेत्रमा निरन्तर आफ्नो सेवा मार्फत हजारौ जब सिकरलाई टेवा पुर्याउदै आगाडी बढीरहेको संस्था कुमारीजबले फोनिक्स कलेजमा एम.बि.ए. का विद्यार्थीकालागी जोब वर्कशपको आयोजना गरेको थियो । यस वर्कशपमा कुमारिजबका म्यानेजिङ डिरेक्टर्, सन्देश भण्डारीले ५५ जना विद्यार्थीलाई करियर सम्बन्धी बिभिन्न टिप्स दिनुभयो । उहाको आनुसार कडा मिहनेत र सही समयको निर्णयबिना कुनै पनि मानिस सफलताको सिडी चढ्न सक्दैन । धेरैजसो मनिसलाई सिभि, बायोडाटा र रेजुमिको बारेमा भिन्नता थाहा हुँदैन । सबै भन्दा पहिले सिभि, बायोडाटा र रेजुमिको बारेमा बिस्तृत जनकारी हुनै पर्छ ।
यसैगरी कुमारीजबले स्थापना कालदेखिनै बिभिन्न कलेजहरुमा ट्रेनिङ्हरु सन्चालन गर्दै आएको छ । अहिलेसम्म उपत्यका भित्रका २० भन्दा बढी शिक्षण संस्थाका १००० भन्दा बढी विद्यार्थीले प्रतक्ष लाभ उठाइसकेका छन । कुमारीजबले भविष्यमा उपत्यका बहिर पनि आफ्नो ट्रेनिङ बिस्तार गर्ने लक्ष लिएको छ ।