मध्य-पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ निर्देशनालयले २२० जनाको लागि जागिर खोलेको छ ।
माग भएको सङ्ख्याहरु
१) हेल्थ अशिस्टेन्ट - १५८ जना
२) स्टाफ नर्स - १९ जना
मध्य-पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ निर्देशनालयले २२० जनाको लागि जागिर खोलेको छ ।
माग भएको सङ्ख्याहरु
१) हेल्थ अशिस्टेन्ट - १५८ जना
२) स्टाफ नर्स - १९ जना
३) फार्मेसी सुपरभाइजर - २ जना
४) डेन्टल हाइजिनिष्ट - १ जना
५) रेडियोग्राफर - १ जना
६) बायोमेडिकल टेक्निसियन - १ जना
७) फिजियोथेरापी असिस्टेन्ट - १ जना
८) एनेस्थिया सहायक - १ जना
९) ल्याब टेक्निसियन - ४ जना