काठमाडौँ महानगरपालिकामा रिक्त रहेको तपसिलका तह, सेवा र समुहका पदहरुमा खुला प्रतियोगिताद्वारा ११८ जनाको लागि स्थायी रुपमा पदपूर्ति गरिने भएको छ |
काठमाडौँ महानगरपालिकामा रिक्त रहेको तपसिलका तह, सेवा र समुहका पदहरुमा खुला प्रतियोगिताद्वारा ११८ जनाको लागि स्थायी रुपमा पदपूर्ति गरिने भएको छ |
न्युनतम योग्यता अनुरुप कक्षा ८ पास देखि प्रमाणपत्र तह सम्मकाले आवेदन दिन पाउने |
निर्धारित फारम उल्लेखित विवरण खुलाई तोकिएको म्याद र दस्तुर अनुसार बुझाउनु पर्ने छ |
अन्य विवरण, सुचनामा उल्लेख गरिएको छ |
विस्तृत जानकारीका लागि यो लिंकमा क्लिक गर्नुहोस् | https://goo.gl/nUVe3z