त्रिवि सेवा आयोगले चिकित्साशास्त्र अध्ययन संस्थान अन्तरगत विभिन्न प्राविधिक पदहरुमा खुल्ला समावेशी प्रतियोगिताद्धारा स्थायी पदपूर्ति गर्न भन्दै एक महिना अघि दरखास्त आवहान गर्दै सूचना निकालेको थियो । सो सूचना अनुसार १ सय जना स्टाफनर्स, मुख्य प्राविधिक सहायक ( प्थालोजोजी) १२ जना, मुख्य प्राविधिक सहायक ( रेडियोलोजी) ५ जना खोजिएको छ ।