नेपालको 'क' वर्गको बैंक, नेपाल बंगलादेश बैंकले, बित्तिय क्षेत्रमा करियर बनाउन चाहनेहरुको लागि रोजगारीको अवसर ल्याएको छ |
नेपालको 'क' वर्गको बैंक, नेपाल बंगलादेश बैंकले, बित्तिय क्षेत्रमा करियर बनाउन चाहनेहरुको लागि रोजगारीको अवसर ल्याएको छ |
यस सूचना अनुसार:
१. आवेदकको उमेर २८ वर्ष भन्दा कम हुनुपर्नेछ |
२. कम्तिमा स्नातक तह ५०% वा २.५ CGPA ल्याई पास गरेको हुनुपर्नेछ |
३. अंग्रेजीमा र नेपाली भाषामा बोल्न र लेख्न दक्ष्य हुनुपर्नेछ |
४. Office Application को ज्ञान हुनुपर्नेछ |
इच्छुक व्यक्तिहरुले यो सूचना प्रकाशित भएको ५ दिन भित्र, www.nbbl.com.np मा गई Apply गर्नु पर्नेछ | अन्य मध्यमबाट गरिएको निवेदनको मान्यता हुनु छैन |