यहि मिति २०७२ माघ १८ गते प्रकाशित गरिएको अनुसन्धान अधिकृत तथा अनुसन्धान सहायक पदका लागि दरखास्त आहवान गरिएको लिखित परिक्षाको भवन कायम गरिएको छ । यसको बारेमा कुमरीजबले ब्लग प्रकाशित गरेको थियो ।
काठमाडौँ परिक्षा केन्द्र राखि दरखास्त फारम स्वीकृत गराउने उम्मेदवारहरु रोल नो :- १ देखि ७४४२ साम काठमाडौँ भित्रै परिक्षा केन्द्र कायम गरिएको छ ।
यहि मिति २०७२ माघ १८ गते प्रकाशित गरिएको अनुसन्धान अधिकृत तथा अनुसन्धान सहायक पदका लागि दरखास्त आहवान गरिएको लिखित परिक्षाको भवन कायम गरिएको छ । यसको बारेमा कुमरीजबले ब्लग प्रकाशित गरेको थियो ।
(७५ जनालाई अनुसन्धान बिभागमा जागिरको अवसर)
काठमाडौँ परिक्षा केन्द्र राखि दरखास्त फारम स्वीकृत गराउने उम्मेदवारहरु रोल नो :- १ देखि ७४४२ साम काठमाडौँ भित्रै परिक्षा केन्द्र कायम गरिएको छ । त्यसै गरी राजधानी बाहिरका उम्मेदवारका लागि देशका अन्य स्थान जस्तै धरान, हेटौडा, पोखरा, सुर्खेत र दिपायलका बिभिन्न उच्च मा. वि मा परिक्षा केन्द्र कायम गरिएको छ ।