About Us
अर्किड बचत तथा ऋण सहकारी संस्था लि.
बजार प्रतिनिधि
Basic Information
- No. of Openings 10
- Job Category Banking / Insurance / Financial Services
- Job Location Kathmandu District
- Job Level Entry Level
- Salary Negotiable
- Education Level Intermediate
- Desired Candidate Both(Male, Female)
- Expiry date 2022-06-29
Job Description
यस अर्किड बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंलाई तपशिल बमोजिमको कर्मचारी आवश्यकता परेको हुँदा सक्षम, दक्ष, इच्छुक तथा अनुभवी व्यक्तिहरुले यो विज्ञापन प्रकाशित मितिले १० दिन भित्रमा संस्थाको प्रधान तथा सदस्य सेवा कार्यलयमा सम्पर्क गरी निवेदन पेश गर्न सुचित गरिन्छ।
शैक्षिक योग्यता: +2
अनुभव: स्थानिय तथा अनुभवीलाई विशेष प्राथमिकता
तलब: १४-१६ हजार
नोट:
१. आवेदक व्यक्तिहरुको अनिवार्य सवारी चालक अनुमति पत्र भएको हुनुपर्नेछ ।
२. आफ्नो सवारी तथा अनुभवी र स्थानियलाई विशेष प्राथमिकता दिइनेछ ।
३. क्र.सं. १ र २ को लागि वित्तिय क्षेत्रको अनुभव अनिवार्य हुनुपर्नेछ।

Apply Instruction
अर्किड बचत तथा ऋण सहकारी संस्था लि. प्र
धान कार्यलय : सासा कम्प्लेक्स न्युरोड २२ काठमाडौं
फोन नं. ०१-५३५०४५० , ५३६०८६० सदस्य सेवा केन्द्र : पुरानो बानेश्वर ३१ काठमाडौं
फोन नं ०१-४४७४८९०, ४४७४८९१, Email: orchidfinance2019@gmail.com.