बजार अधिकृत
Administrator

अर्किड बचत तथा ऋण सहकारी संस्था लि.

About Us

अर्किड बचत तथा ऋण सहकारी संस्था लि.

बजार अधिकृत

Basic Information

  • No. of Openings 2
  • Job Category Banking / Insurance / Financial Services
  • Job Location Kathmandu District
  • Job Level Mid Level
  • Salary NRS (30,000-40,000) Monthly
  • Education Level Bachelors
  • Desired Candidate Both(Male, Female)
  • Experience 4 years
  • Expiry date 2022-06-29

Job Description

यस अर्किड बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंलाई तपशिल बमोजिमको कर्मचारी आवश्यकता परेको हुँदा सक्षम, दक्ष, इच्छुक तथा अनुभवी व्यक्तिहरुले यो विज्ञापन प्रकाशित मितिले १० दिन भित्रमा संस्थाको प्रधान तथा सदस्य सेवा कार्यलयमा सम्पर्क गरी निवेदन पेश गर्न सुचित गरिन्छ ।

 शैक्षिक योग्यता: BBA/BBS
अनुभव: ४ बर्षको वित्तिय क्षेत्रमा कार्य अनुभव
तलब: ३२-३५ हजार

नोट:
१. आवेदक व्यक्तिहरुको अनिवार्य सवारी चालक अनुमति पत्र भएको हुनुपर्नेछ ।
२. आफ्नो सवारी तथा अनुभवी र स्थानियलाई विशेष प्राथमिकता दिइनेछ ।
३. क्र.सं. १ र २ को लागि वित्तिय क्षेत्रको अनुभव अनिवार्य हुनुपर्नेछ।

Apply Instruction

अर्किड बचत तथा ऋण सहकारी संस्था लि. प्र
धान कार्यलय : सासा कम्प्लेक्स न्युरोड २२ काठमाडौं
फोन नं. ०१-५३५०४५० , ५३६०८६० सदस्य सेवा केन्द्र : पुरानो बानेश्वर ३१ काठमाडौं
फोन नं ०१-४४७४८९०, ४४७४८९१, Email: orchidfinance2019@gmail.com.

This job has been expired on 29-Jun