Position: बजार प्रतिनिधि (Newspaper Job)
- No. of Openings 30
- Category Bank/Financial Services
- Job Location Kathmandu District
- Job Level Entry Level
- Salary NRS (15k) Monthly
- Education Level SLC/SEE
- Desired Candidate Both(Female, Male)
- Experience 1 + year
- Expiry date Jun 29, 2022 (Expired)
Job Description
- प्रमाणपत्र तह (+२) उर्तिण गरेको
- सहकारी तथा वित्तीय क्षेत्रमा कम्तिमा १ बर्षको कार्य अनुभव
- ३५ वर्ष ननाघेको
- सवारी साधन तथा चालक अनुमतिपत्र भएकोलाई विशेष प्राथमिकता ।
- तलव तथा सुविधा : रू १५ ,०००/- + अन्य सुविधा
इच्छुक उम्मेद्वारले आफ्नो ब्यक्तिगत विवरण (CV) सहित संस्थामै आएर वा Email मार्फत आजका मितिबाट १० दिन भित्रमा दरखास्त दिनु हुन सुचित गरिन्छ ।
Apply Instruction
जीवनदाता बहुउद्देश्यीय सहकारी संस्था लि.
नयाँ बानेश्वर १० काठमाडौं 04-५०१०१८८, ९८५१३१५१८८, ९८०२३१५१८८
Email ID: [email protected].
This job has been expired
on 2022-06-29
Share: