+2 मात्र पढेकालाई मासिक २०,००० कमाउने अवसर

+2 मात्र पढेकालाई मासिक २०,००० कमाउने अवसर

Aug 25, 2016

Bidhee Private Limited उच्च गुणस्तरीय  कामगर्दै आएको कार्यालय हो, जसका कर्मचारीहरु मिलनसार, रचनात्मक, आनुससित छन् | यसको साथ साथै यस कम्पनीको कार्य सैली आत्मिय  स्वभावको  छ | यसै companyमा काम गर्न पाउनु अहिलेका युवा वर्गलाई सौभाग्यको कुरा हो |

Bidhee Private Limited उच्च गुणस्तरीय  कामगर्दै आएको कार्यालय हो, जसका कर्मचारीहरु मिलनसार, रचनात्मक, आनुससित छन् | यसको साथ साथै यस कम्पनीको कार्य सैली आत्मिय  स्वभावको  छ | यसै companyमा काम गर्न पाउनु अहिलेका युवा वर्गलाई सौभाग्यको कुरा हो | हालैमा |  Bidhee Private Limited मा Graphic Designer पदमा(20 जना) र Marketing Officer पदमा(30 जना)को आवश्यकता रहेको जानकारी गराइनछ |


Job Position : Marketing Staff                                            

            Job location : Kathmandu

           No. of vacancies : 30 Positions

          Experience : Freshers may apply

          Job type : Full Time

          Educational qualification : High School Graduates (+2 Pass)


Job Position : Graphic Designer

          Job location: Kathmandu

         No. of vacancies: 20 Positions

         Experience: 2+ years of relevant work experience

         Job type: Full Time

         Educational qualification : Bachelor in any field.


इक्षुक मानुभवहरुले Apply गर्न www.kumarijob.com मा visit गर्नुहोस |

Get-Jobs

Loading Comments...


Submit your comments